Bhuwan Rokaya
Bhuwan Rokaya's Channel
 
Bhuwan Rokaya has no videos available.
 
Profile
 
Name
Bhuwan Rokaya
Description
please support me my new YouTube channel
बिहेको निम्तो🤩
( यो कथा पढ्दा तपाईंको उमेर कति थियो🤔)
[शनिबारको दिन थियो। अञ्जनाका बुबा-आमा बजारतिर गएका थिए। घरमा अञ्जना एक्लै थिइन् । रमेश धिताल सडकतिरबाट आए अनि अञ्जनासँग कुराकानी गर्न थाले ]
रमेश : नानी, यो महेशजीको घर हो ?
अञ्जना : हो, के कामले घर खोज्नुभएको हो कुन्नि !
रमेश : ए, ठीकै ठाउँमा पो आइएछ । म उहाँको साथी रमेश धिताल मच्छेगाउँबाट आएको ।
अन्जना : नमस्कार ! काका ! म उहाँकी छोरी अञ्जना । माफ गर्नुहोस् है काका, मैले तपाईलाई चिन्नै सकिनँ । बुबा बरोबर तपाईंको नाम लिइरहनुहुन्थ्यो ।
रमेश : कसरी चिन्नु त तिमीले । म यता नआएको धेरै भयो ।
म आउँदा तिमी साहै सानी थियौ। अनि बुबा खोइ त ?
अञ्जना : बुबा बजारतिर जानुभएको छ। आइपुग्ने बेला भयो। काका ! यो सुकुलमा बस्दै गरौं न ।
रमेश : खूब तिर्खा लागेको छ । पानी खुवाऊ न ।
[ अञ्जनाले एक अम्खोरा पानी ल्याइन् ]
अञ्जनाb: लिनुहोस् काका, पानी त निकै चिसो छ ।
रमेश : ल्याऊ त, [पानी घटघट पिउँछन् ] आहा ! क्या मज्जासँग पानी खाइयो ! धन्यवाद छ है, नानी ?


कथा तपाईँलाई कस्तो लाग्यो सेयर गर्न नबिर्सिनु होला।🙏🙏🙏
Subscribers
146
Subscriptions
Friends
Channel Comments
There are no comments for this user.
userid get finish at: 0.00 clean innertube fetch finish at: 0.20 main response parse finish at: 0.50 getAdditionalSections finish at: 0.60 applyHTML finish at: 0.60