Profile
Name
Bikram babu subba
Description
नमस्कार साथिहरु हाम्रो यस Bikram subba youtube channel मा तपाईलाई स्वागत छ यो च्यानल सिर्जना गर्न मेरो उदेश्य हाम्रो दैनिक जिबनमा गरिन्ने क्रियाकलाप लाई भिडियो बनाएर तपाईं सामु पुर्याउने र मैले जिबनमा भोगेको दुखशुखको अनुभव र हामिले आफ्नो जिबनलाई कसरी सरल तरिकाले जिउन सकिन्छ भन्ने मुल कुराहरुलाई सार्थक ता दिदै सन्देश मुलक भिडियो हरु पस्कन्ने छु बिश्वमा छरिएर बस्नु भएका नेपाली भाषि नेपाली दाजु भाइ दिदीबहिनी आमा बुवा हरुमा आशा गरेको छु यो च्यानललाई पक्कै पनि सस्क्राईब सल्लाह सुझाब प्रतिक्रिया दिनुहुनेछ तपाईले यश च्यानलमा नेपाली भाषामा दैनिकी क्रियाकलाप अनुभबका कुराहरु भिडियो मार्फत देख्न सक्नुहुनेछ फेरि पनि सम्पूर्ण नेपाली हरुमा म के भन्न चाहान्छु भने यदि मलाई साथि बनाउन र मेरो प्रयाशलाई साथ दिन चाहानुहुन्छ भने यो Bikram subba channel subscribe garidinu hola धन्यबाद myself:Bikram lechherbo from morang nepal my facebook link:https://www.facebook.com/share/18qQkrR3Xw/ my tiktok link:tiktok.com/@bikramlechharbolimbu2
Subscribers
1.52K
Subscriptions
Friends
Channel Comments
|
Kusumtitung-k3t
(4 minutes ago)
|
|
bunulimbu966
(10 minutes ago)
On keep goining
|
|
OshaRai
(17 minutes ago)
|
|
Surojshvlogs
(28 minutes ago)
24:43 beautiful vlog sir ennoyed full
|
|
SukitaVlog
(32 minutes ago)
Nice
|
|
shivaraivlog
(46 minutes ago)
Namaskar bikram babu
|
|
shivaraivlog
(52 minutes ago)
La ramrai khalko raixa
|
Add comment






























